नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार टुंग्याउँदै
नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि सुदूरपश्चिम र कर्णाली प्रदेशका उम्मेदवारको टुङ्गो लगाएको छ । नेकपाले सुदूरपश्चिम र कर्णाली प्रदेशका अधिकांश निर्र को उम्मेदवार टुङ्गो लगाइएको छ ।

कालिकोट र मुगुमा भने उम्मेदवार टुङ्गिन अझै बाँकी छ । अन्य प्रदेशका आज टुङ्गो लाग्ने पार्टीले जनाएको छ । यद्यपि अन्य प्रदेशका पनि केही क्षेत्रमा भने उम्मेदवारकाे टिकट वितरण भइसकेकाे छ ।

नेकपाले सदूरपश्चिम र कर्णालीमा टुङ्गो लगाएका उम्मेदवार
सुदूरपश्चिम
अछाम १ – डा.भीम रावल
अछाम २ – शरदसिंह भण्डारी
कञ्चनपुर १- विना मगर
कञ्चनपुर २ – लालबहादुर खड्का
कञ्चनपुर ३ – मानबहादुर सुनार
कैलाली १- रामलाल थारु डगौरा
कैलाली २ – राजेन्द्र साउद
कैलाली ३ – वीरमान चौधरी
कैलाली ४ – हरिराम चौधरी उत्सव
कैलाली ५ – प्रेमबहादुर आले
डडेलधुरा १ – मानसिंह माल
दार्चुला १ – लक्ष्मणदत्त जोशी
बझाङ १ – मीनबहादुर कुँवर
बैतडी १ – परमानन्द भट्ट
डोटी १ – त्रिलोचन भट्ट
बाजुरा १ – प्रकाशबहादुर शाह
कर्णाली प्रदेश
डोल्पा १ – धनबहादुर बुढा
दैलेख १ – अम्बरबहादुर थापा
दैलेख २ – योगेन्द्रबहादुर शाही
सुर्खेत १ – जीतबहादुर राना
सुर्खेत २ – झगबहादुर मल्ल
जुम्ला १ – नरेश भण्डारी
रुकुम पश्चिम १ – गोपाल शर्मा अनल
सल्यान १ – प्रकाश ज्वाला
हुम्ला १ – डा. दीपेन्द्र रोकाय
कालिकोट १ – टुङ्गिन बाँकी
मुगु १ – टुङ्गिन बाँकी

