गोठाटारमा आगलागीबाट १४ वटा सटरहरूमा क्षति

काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ गोठाटारस्थित पहेँलो पुल नजिकै गएराति भीषण आगलागी भएको छ । रविन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम र सटरहरूमा विद्युत सर्ट (करेन्ट सर्ट) भई आगलागी भएको हो । राति करिब […]

माैसमः पहाडी भू-भागका केही स्थानमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केेही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको छ। जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लाग्नेछ। […]

सप्तरीमा कर्फ्यु कायमै

सप्तरीमा गत साउन १४ गते रातिदेखि जारी कर्फ्यु कायमै छ । जिल्ला प्रशासन कार्यालय राजबिराजले अत्यावश्यक सामग्री खरिद गर्नका लागि आज बिहान ७ देखि ११ बजेसम्मका लागि भने कर्फ्यु खुकुलाे हुने जनाएकाे छ । दैनिक […]

दस जिल्लाका राजमार्गमा बाढीका कारण राजमार्गमा अवराेध

मुलुकका विभिन्न १० जिल्लामा रहेका राजमार्गहरूमा वर्षा, बाढी पहिराेका कारण राजमार्गमा सवारी सन्चालन अवरूद्ध बनेकाे छ । पूर्रवकाे भाेजपुरमा बाढीका कारण मध्यपहाडी लाेकमार्गमा सडक एकतर्फी मात्र सन्चालनमा रहेकाे छ । इलाम जिल्ला अन्तर्गत मेची राजमार्गमा […]

ब्राेडपिक हिमालमा पुर्जा (निम्स दाइ)सहित नेपाली ६ जनाको निधन

विश्वप्रसिद्ध नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित ६ जना नेपालीको निधन भएको छ । पाकिस्तानको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी बेपत्ता भएका पुर्जाको मृत्यु भएको पुष्टि भएको हो । पुर्जा संस्थापक रहेकाे […]