रास्वपा गण्डकी प्रदेश सभापतिमा नवीन त्रिपाठी निर्वाचित

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति सभापतिमा नवीन त्रिपाठी निर्वाचित हुनुभएकाे छ। सांसद एवं निवर्तमान सभापति राजन गाैतम र अन्य २ जना उम्मेदवारलाई पछि पार्दै त्रिपाठी विजयी हुनुभएकाे हाे । विधान अनुसार ५१ […]

इप्पानमा मोहन डाँगीकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। संस्थाको संशोधित विधान २०७८ बमोजिम नयाँ पदाधिकारी र सदस्यहरूको चयन गरिएको हो । इप्पानको विधानमा भएको व्यवस्थाअनुसार निवर्तमान […]

चार प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपातकाे संभावना

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रभावले कर्णाली र […]

पार्टीकाे विधानबाट नभई संविधान अनुसार देश चल्नुपर्छः सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश संविधान कानुन अनुसार चल्नुपर्ने बताउनुभएकाे छ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विधान अनुसार देश चलाउने प्रयास भएकाे भन्दै उहाँले मुलुक कुनै पार्टीकाे विधानले नभई देशको विधानले चल्नुपर्ने […]

प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । मंगलबार बसेकाे बैठकमा विपक्षी दलका सांसदहरूले अवरोध जारी राखेपछि सभामुख डीपी अर्यालले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएकाे हाे । प्रधानमन्त्री बालेन शाहले नेपालले भारतीय सीमा मिचेको […]