मुग्लिन नारायणगढ सडक खण्डकाे सिमलतालमा पहिराे
मुग्लिन नारायणगढ सडक खण्डको सिमलताल नजिकै पहिरो खस्दा आवागमन दुईतर्फी अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार उपकरण पहिरो हटाउने कार्यमा परिचालन भैसकेको छ ।
सडक आवागमन पूर्णरूपमा संचालनमा आउन करिब १ घण्टा जति समय लाग्ने सडक डिभिजन कार्यालयले जनाएकाे छ ।
Facebook Comments

