सितापाइला धार्के सडक मार्गमा पहिराे
कामाठाडाैंबाट धार्के जाेड्ने मुख्य राजमार्गकाे वैकल्पिक मार्ग रहेकाे सितापाइला धार्के सडक मार्गमा पहिराे गएकाे छ । पहिराेका कारण सवारी साधान सन्चालनमा कठिनइ भएकाे छ ।
त्यस्तै देशका विभिन्न जिल्लामा रहेका राजमार्गहरूमा पनि अविरल वर्षा, बाढी र पहिराेले गर्दा सवारी सन्चालनमा अवराेध पुगेकाे छ ।


Facebook Comments

