रास्वपा महाधिवेशनपछिकाे नेतृत्व सपथ ग्रहण आज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हँदैछ । आज बिहान ११ बजे पार्टी कार्यालय वनस्थलीमा नवनिर्वाचित केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रम रहेको रास्वपाले जनाएको छ । रास्वपाको पहिलो महाधिवेशन असार […]

इन्धनकाे मुल्यमा घटाउने निगमकाे निर्णय

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले बुधबार बिहान १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य […]

माैसमः देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल  कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केहि स्थानमा साथै […]

विश्व कप २०२६ः ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश

फुटबलकाे महासंग्राम मानिने विश्वकप २०२६ मा ब्राजिल र पाराग्वे अन्तिम १६ मा प्रवेश गरेका छन् । टाेली पाँच पटकको च्याम्पियन ब्राजिलले साेमबार भएकाे खेलमा जाापनलाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएकाे हाे […]

देशैभर मनसुन विस्तार हुँदै, देशैभर वर्षा हुने, लमजुङको भोर्लेटारमा भारी वर्षा

देशैभर मनसुन विस्तार हुने क्रममा रहेकाे छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार विहान १ः३० बजेबाट ४ः३० बजेसम्म तीन घण्टकाे अवधिमा लमजुङको भोर्लेटारमा सबै भन्दा बढी ११४ मि.मि. पानी परेको […]