सरकारले संसद्लाई पर्याप्त बिजनेस दिनका लागि यसअघि बोलाएको संसद्को अधिवेशन स्थगित गर्नुपरेको जनाएको छ । शुक्रबार पत्रकार सम्मेलनमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो बताउनुभएकाे हाे । ‘संसद्लाई पर्याप्त बिजनेस दिनका […]
प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमणकारी र वास्तविक सुकुम्बासी छुट्याउने बताउनुभएकाे छ । काठमाडाैंका सुकुक्बासी बस्ती खाली गर्नका लागि तयारी भइरहँदा सरकारकाे आलाेचना भएपछि प्रधानमन्त्रीले सामाजिक सञ्जालमा मानवीय हिसावले नै बस्ती खाली गर्ने बताउनुभएकाे हाे । उहाँले […]
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठक आह्वान गर्नुभएकाे छ । मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिसमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गर्नुभएकाे हाे । यस अधिवेशनलाई बजेट अधिवेशन […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको उल्लेख छ । विहीबार दिउँसाे देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भाग […]
गृहमन्त्री सुधन गुरुङले बुधबार पदबाट राजीनामा दिनुभएकाे छ । विवादित व्यापारी दीपक भट्टसँग सेयर लगानी, सम्पतिकाे स्राेत लगायतका विषयमा नागरिक स्तरबाट प्रश्न उठेपछि गुरूङले राजीनामा दिनुपरेकाे हाे । नागरिकस्तरमा उठेका प्रश्न र टिप्पणीहरूलाई सम्बोधन गर्दै […]