पाँच प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना

नेपाल माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। साथै न्यून चापीय क्षेत्र बङ्गालको खाडीको मध्य-पश्चिम भू-भाग आसपास रहेको छ र उक्त प्रणाली आगामी […]

एमाले केन्द्रीय कमिटी बैठक आज, पार्टी पुनर्गठन सम्बन्धी प्रतिवेदनबारे छलफल हुने

नेकपा एमालेकाे केन्द्रीय कमिटी बैठक आज बस्दैछ । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनसम्बन्धी एकीकृत प्रतिवेदनबारे छलफल हुने बताइएकाे छ । सोमबार ११ बजेदेखि ललितपुरको एक पार्टी प्यालेसमा बस्ने केन्द्रीय कमिटी बैठकअघि सचिवालय बैठक बसेर केन्द्रीय […]

चार प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ। मनसुनको न्यून चापीय रेखा भने हाल सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।  महाशाखाले उत्तर अन्डमान सागर र आसपासको क्षेत्रमा बनेकाे न्यून […]

पाँच जिल्लाका राजमार्गका विभिन्न सडकखण्ड अवरूद्ध

देशका विभिन्न भागमा परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले मुख्य राजमार्गहरूको यातायात सेवा प्रभावित भएको छ।  नेपाल प्रहरीका अनुसार संखुवासभा, काभ्रे, नुवाकाेट, रसुवा, धादिङ जिल्लामा पर्ने राजमार्गका विभिन्न सडक खण्डमा बाढी पहिराेका कारण […]

राष्ट्रियसभाकाे बैठक बस्दै

संघीय संसदकाे माथिल्लाे सदन राष्ट्रियसभाकाे बैठक बस्दैछ । अपराह्न १ः१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आफ्नो मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको उत्तर दिनुहुने कार्यसूची रहेको छ । साथै, बैठकमा मन्त्री चौधरीले […]