तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुने संभावना

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जनाएकाे छ । महाशाखाले हाल मौसमको अवस्था […]

विश्वकर्माको आराधनासहित ‘विश्वकर्मा पूजा’ मनाइँदै

आज असोज १ गते, देशभर विभिन्न यन्त्र, औजार, प्रविधि तथा सवारीसाधनको पूजाआजा गरी भगवान् विश्वकर्माको आराधनासहित ‘विश्वकर्मा पूजा’ मनाइँदै छ । विहीबार नै वास्तुशास्त्र दिवस पनि मनाइँदैछ । समुद्र मन्थनबाट उत्पत्ति भएको मानिने भगवान् विश्वकर्माको […]

माैसमः तीन प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने

नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको उल्लेख छ। बुलेटिनमा हाल मौसमको अवस्था सम्बन्धमा मधेश […]

पाँच जिल्लाका राजमार्गमा सवारी अवरूद्ध

हुम्ला, मनाङ, रसुवा, नुवाकाेट र काभ्रे जिल्लाका विभिन्न राजमार्गका सडक खण्डहरूमा सवारी आवागमन ठप्प रहेकाे छ । रसुवा र नुवाकाेटमा गत भाद्र १० गतेकाे भाेटेकाेशी बाढीका कारण सडक खण्डमा क्षति पुगेकाले अवरूद्ध हुन पुगेकाे हाे […]

कृष्णभीरमा सडक भासिएपछि बन्द पृथ्बी राजमार्ग सञ्चालनमा

कृष्णभीरमा भदौ १४ गते सडक भासिएपछि बन्द रहेकाे पृथ्बी राजमार्गमा विहीबारदेखि सवारी साधनहरू सञ्चालनमा आएका छन् । उक्त स्थानमा त्रिशुली नदीकाे कटानपछि राजमार्गकाे करिव २०० मिटर क्षेत्र भासिएकाे थियाे । लगातार काम गरी साे स्थानमा […]