पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शाेभा गाैतम निर्वाचित

पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा गौतम अध्यक्ष पदमा निर्वाचित हुनुभएकाे छ । साेमबार सम्पन्न संघकाे ३६औँ महाधिवेशनबाट महिला उद्यमी गाैतम अध्यक्षमा निर्वाचित हुनुभएकाे छ । वि.सं. २०११ मा स्थापना भएको संघको ७२ वर्षे लामो […]

नाै जिल्लामा राजमार्गका विभिन्न सडकखण्डमा सवारी आवागमन प्रभावित

अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर विभिन्न जिल्लामा पर्ने मुख्य राजमार्गका सडक खण्डमा सवारी आवागमन प्रभावित बनेकाे छ। नेपाल प्रहरीले सोमबार बिहान सार्वजनिक गरेकाे विवरण अनुसार उपत्यकासहित बागमती, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न […]

भोटेकोशी बाढी दिवंगतहरूकाे सम्झना राष्ट्रिय शाेक मनाइँदै

रसुवाको भोटेकोशी नदीमा गएको विनाशकारी बाढीमा परेर दिवंगत भएका नागरिकहरूकाे सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै छ । गत भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज भदाै २२ गते देशैभर राष्ट्रिय शोक […]

माैसमः देशका पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतर्फ रहेको छ । साथै उत्तर प्रदेश आसपास बनेको न्यून […]

लागू औषध ओसार पसारमा संलग्न

प्रहरीले गत शुक्रबार पाेखरा महानगरपालिका वडा नं. ९ पृथ्बीचोकबाट २ जनालाई लागू औषध ओसार पसारमा संलग्न भएकाे आराेपमा नियन्त्रणमा लिएकाे छ । लागू औषध ओसार पसार भई रहेको भन्ने सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो […]