पाँच जिल्लाका स्थानीय तह ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा

नेपाल सरकारले बाढीका कारण अत्यधिक प्रभावित भएका पाँच जिल्ला रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका विभिन्न स्थानीय तहहरूलाई तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेकाे छ । सरकारकाे निर्णय बमाेजिम उक्त निर्णय राजपत्रमा प्रकाशित […]

पाँच जिल्लाका मुख्य राजमार्गका विभिन्न सडकखण्डमा अवराेध

इलाम, काभ्रे, नुवाकाेट, रसुवा, धादिङ लगायतका जिल्लामा सडक यातायात अवरूद्ध बनेकाे छ। अविरल वर्षा, बाढी पहिराे र संभावित जाेखिमका कारण यातायात सेवा सन्चालन प्रभावित बनेकाे प्रहरीले जनाएकाे छ । नेपाल प्रहरीका अनुसार केही सडक खण्ड […]

नाै जिल्लाका मुख्य राजमार्गमा यातायात सेवा प्रभावित

अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न ९ जिल्लाका मुख्य राजमार्गहरूकाे विभिन्न सडकखण्डमा यातायात सेवा अवरूद्ध हुन पुगेकाे छ ।   नेपाल प्रहरीको विवरण अनुसार बागमती प्रदेशका नुवाकाेट, रसुवा, मकवानपुर, सिन्धुपाल्चाेक, कोशी प्रदेशकाे इलाम, […]

माैसमः तीन प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख भए अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा […]

जीवनरक्षा र सुरक्षित भविष्यका लागि हृदयदेखि प्रार्थना छः प्रधानमन्त्री शाह

प्रधानमन्त्री बालेन्द्र शाहले नागरिककाे जीवनरक्षा र सुरक्षित भविष्यका लागि हृदयदेखि प्रार्थना गर्नुभएकाे छ । सामाजिक सञ्जालमा एक सन्देश साझा गर्दै रक्षाबन्धनका दिन सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको जीवनरक्षा र सुरक्षित भविष्यका लागि हृदयदेखि प्रार्थना गर्दुछु […]