राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार दिउँसो ३ बजे बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयाे । झाका अनुसार बैठक […]
अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरुको तलब भुक्तानी प्रणालीलाई अर्धमासिक बनाउने निर्णय गरेकाे छ । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारी कर्मचारीहरूकाे तलबभत्ता भुक्तानी मासिकबाट अर्धमासिक रूपमा भुक्तानी गर्ने गरी रूपान्तरण गर्ने औपचारिक निर्णय गर्नुभएकाे हाे । यो निर्णय […]
आज वैशाख शुक्ल तृतीया अर्थात् जौको सातु र सर्वत खाएर मनउाने पर्व अक्षय तृतीया । हिन्दु धर्ममा आस्था राख्नेहरूले जौको सातु र सर्वत खाएर याे पर्व मनाउँदैछन् । गर्मीको समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा […]
जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त गर्न माग गरिएकाे छ । मुभमेन्टले गृहमन्त्री गुरूङ माथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उहाँलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको हाे । मुभमेन्टका […]
५ करोड बढीको कारोवार गर्दै १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव शनिबारदेखि सकिएको छ । गत २७ चैतबाट सुरु उक्त महोत्सवको अन्तिम दिन शनिबारसम्म त्यहाँबाट ३६ लाख बढीको आलु बिक्री भएको छ । महोत्सवका रहेका […]