रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मानिस भेटिएन

प्रधानमन्त्री बालेन्द्र शाहकाे सचिवालयले रसुवाको भोटेकोशी नदीमा बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र कोही पनि मानिस फेला नपरेको जनाएकाे छ । नेपाली सेनाकाे उद्धार टाेलीले त्यहाँ खोजी गर्दा कुनै पनि मानिस फेला नपरेपछि फर्किसकेकाे प्रधानमन्त्रीकाे […]

काेशी र बागमतीका केही स्थानमा धेरै भारी वर्षाकाे संभावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही उत्तरतिर रहेको छ। साेमबार देशभर साधारणतया बादल लाग्नेछ । दिनकाे समयमा देशको हिमाली र पहाडी भू-भागका धेरै  स्थानमा मेघगर्जन […]

भाेटेकाेशी बाढीः ७३४ जनाकाे निधन, २ हजार ४९८ सम्पर्कविहीन

भाेटेकाेशी बाढीमा परेर ज्यान गुमाउनेकाे संख्या ७३४ पुगेकाे छ । राष्ट्रिय विपद् जाेखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेकाे पछिल्लाे विवरण अनुसार निधन हुनेकाे संख्या ७३४ पुगेकाे हाे । त्यस्तै सम्पर्कविहीन हुनेकाे संख्या २ हजार […]

माैसमः देशका केही स्थानमा भारी वर्षाकाे संभावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास रहेको जनाएकाे छ। मौसम […]

धादिङको कृष्णभीरमा सडक भासियाे, पृथ्वी राजमार्ग अवरूद्ध

अविरल वर्षापछिकाे बाढीले सडक भासिएपछि पृथ्वी राजमार्ग धादिङ खण्ड अवरूद्ध बनेकाे छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हाे । लगातारको वर्षा र बाढीका कारण सडकको ठूलो […]