प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्नुभएकाे छ । प्रधानमन्त्री शाहले बाढीका कारण ज्यान गुमाएकाहरूलाई नेपाल सरकार र व्यक्तिगत तर्फबाट भावपूर्ण श्रद्धाञ्जली पनि अर्पण गर्नुभएकाे […]
पोखरा बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको अन्तिम विवरण सार्वजनिक भएको छ। दाबी–विरोध तथा आवश्यक छानबिनपछि वडा तहको सहजीकरण समितिले तयार पारेको विवरण वडा समितिसमक्ष सिफारिस गरेको हो। प्रारम्भिक […]
अविरल वर्षा, बाढी र पहिरोका कारण मुलुकका विभिन्न जिल्लामा पर्ने मुख्य राजमार्गहरूकाे विभिन्न खण्डमा सवारी आवागमन प्रभावित भएको छ । जसले गर्दा जनजीवन प्रभावित बनेकाे छ । नेपाल प्रहरीले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार मेची […]
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार साेमबार देशभर साधारणतया बादल लाग्नेछ । साेमबार दिउँसो […]
संघीय संसद अन्तर्गतकाे राष्ट्रियसभाकाे बैठक बिहान १०ः१५ बजे बस्दैछ । राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका समितिमा पठाइयाेस् भन्ने […]