राष्ट्रियसभाकाे बैठक बस्दै

संघीय संसद अन्तर्गतकाे राष्ट्रियसभाकाे बैठक बिहान १०ः१५ बजे बस्दैछ ।

राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका समितिमा पठाइयाेस् भन्ने कार्यसूची तय भएकाे छ ।

साे विधेयक छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ ।

Facebook Comments