प्रधानमन्त्री वालेन्द्र शाहले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्नुहुने भएकाे छ । प्रधानमन्त्री कार्यालयका अनुसार शाह प्रधानमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक विदेशी राजदूतहरूसँग सामूहिक भेटघाट गर्न लाग्नुभएकाे हाे । परराष्ट्र मन्त्रालयकाे संयाेजनमा हुन लागेकाे भेटमा […]
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पुर्णतया बादल लाग्ने तथा बाँकी भू-भागमा साधारणतया […]
सङ्घीय संसद अन्तर्गतका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । निर्धारित कार्यतालिका अनुसार, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको […]
इन्धनकाे मूल्यमा उच्च वृद्धि भएपछि सरकारले पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । मध्यपूर्वको तनावका कारण कच्चा तेलको मुल्यमा उच्च वृद्धि भएकाे छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रस्तावमा मंगलबारको […]
अमेरिका र इरानबिच एक महिना बढी लामाे युद्ध दुई हप्ताका लागि युद्धविराम गर्ने सहमति भएकाे छ । इरानमा विनाशकारी हमलाकाे समयसीमा सकिन २ घण्टा अगाडि ट्रम्पले सामाजिक सञ्जाल ट्रथमा युद्धविरामकाे सहमति भएकाे भनेर लेख्नुभएकाे हाे […]