नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ । भारतबाट मुल्य बढेर आएकाले मुल्य वृद्धि गर्नुपरेकाे निगमले जनाएकाे छ । नेपाल आयल निगमले आज १८ गतेबाट नै लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य […]
अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न १५ जिल्लाका मुख्य राजमार्गहरू अवरुद्ध भएका छन् । कतिपय राजमार्गमा एकतर्फी रूपमा यातायात सेवा सन्चालनमा रहेपनि अधिकांशमा भने पूर्ण अवराेध रहेकाे प्रहरीले जनाएकाे छ । नेपाल प्रहरीले […]
प्रहरीले काठमाडौँको बूढानीलकण्ठमा प्रहरीले गोली चलाएकाे छ । चाेरी तथा लुटपाटमा संलग्न कर्मा तामाङलाई नियन्त्रणमा लिन प्रहरीले गाेली चलाएको छ । गए राति करिब २ बजेतिर गोली चलाएर तामाङलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले […]
नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षधर नेताहरूले छुट्टै राष्ट्रिय भेला गर्ने भएका छन् । शनिबार संस्थापन इतर पक्षले राष्ट्रिय भेलाका लागि डा. सशांक काेइरालाकाे संयाेजकत्वमा आयोजक समिति गठन गरेको पत्रकार सम्मेलन गरी जानकारी दिएकाे छ । […]
काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नं. ५ गोठाटारस्थित पहेँलो पुल नजिकै गएराति भीषण आगलागी भएको छ । रविन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम र सटरहरूमा विद्युत सर्ट (करेन्ट सर्ट) भई आगलागी भएको हो । राति करिब […]