राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्रीको शपथ लिनुभएकाे छ । काठमाडाैंकाे एक हाेटलमा रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता शाह तथा उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेबिच भएकाे छलफलमा […]
निर्वाचन आयोगले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट सांसद भएकाहरूलाई आज बिहान प्रमाणपत्र प्रदान गर्दैछ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदहरूलाई प्रमाणपत्र प्रदान गरिने आयोगका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जनाकारी दिनुभयाे । आयोग परिसरमे बिहान ११ […]
जल तथा माैसम विज्ञान विभागले विहीबार दिउँसाे कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भू-भागमा आंशिक बादल लाग्ने जनाएकाे छ । महाशाखाका अनुसार कर्णाली र सुदुरपश्चिम […]
नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिनुभएकाे छ । गत पाैषमा सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन हुनुभएका सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष बुधबार राजीनामा दिनुभएकाे हाे । कांग्रेसले औपचारिक जानकारी भने दिएकाे छैन, […]
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नव निर्वाचित सांसदका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरणकाे दाेस्राे दिन याेग ध्यान कक्षासँगै सुरू भएकाे छ । आज सभापति रवि लामिछानेले सम्बोधन गर्नुहुने बताइएकाे छ । ललितपुरको ग्वार्कोस्थित होटेल रोयल […]