समानुपातिक तर्फकाे मतगणना जारी रास्वपालाई ५१ लाख बढी मत, ६ वटा दल राष्ट्रिय दल बन्ने निश्चित

समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख ३० हजार ५५१ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ६ः३० सम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख […]

माैसमः सातै प्रदेशका केही स्थानमा हल्का वर्षा एवं उच्च पहाडी र हिमालका केही स्थानमा हिमपातको सम्भावना

२०८२ फागुन २७ गते (बुधबार) जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले तराई तथा उपत्यकाका थोरै स्थानहरूमा तुवाँलो पहाडी भूभागमा बादल लाग्ने अनुमान गरेकाे छ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च […]

प्रतिनिधिसभा निर्वाचनः प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा सार्वजनिक

गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनअन्तर्गत १६५ क्षेत्रकै मतपरिणाम आएको छ । निर्वाचन आयाेगले सार्वजनिक गरेकाे मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ सबैभन्दा बढी १२५ सिट जितेको छ । नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १८, […]

प्रत्यक्षतर्फ २१ स्थानकाे नतिजा आउन बाँकी, ११२ स्थानमा रास्वपाका उम्मेदवार विजयी

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनकाे मतगणना जारी छ । मतगणनाकाे सार्वजनिक मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बहुमत आउने निश्चित देखिएकाे छ । याेसँगै रास्वपाले बहुमतको सरकार बनाउने पक्कापक्की भएको छ । २१ […]

कार्की आयोगका प्रतिवेदन प्रधानमन्त्री कार्की समक्ष पेश गरियाे

गत भाद्र २३ र २४ गते नेपालमा भएको जेनजी आन्दोलनमा भएका घटना र सरकारी पक्षबाट भएको भनिएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले प्रतिवेदन सरकार समक्ष पेश गरेकाे छ । आयोगले आइतबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री […]