नागढुङ्गा सिस्ने खोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै छ । यसलाई मुलुकको पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा लिइएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, यहाँस्थित जापानी राजदूत मायदा तोरु, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का […]
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जनाएकाे छ। महाशाखाका अनुसार यतिबेला देशभर साधारणतया बादल लागेको छ भने […]
सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएकाे छ । विवाद थप चर्कन नदिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । सुनसरी जिल्ला प्रशासन कार्यालयले सुनसरीको […]
जिल्ला प्रहरी कार्यालय कास्कीकाे टाेलीले अनलाइन स्क्याम गर्ने २ जनालाई नियन्त्रणमा लिएकाे छ । पोखरा महानगरपालिका वडा नं. ५ प्रस्याङ स्थित पुश्पेन्द्र कोइरालाको घर भाडामा लिई भारतीय नागरिक सहितका व्यक्तिहरुले विभिन्न मानिसहरुलाई एसिया र युरोप […]
अविरल वर्षा, बाढी र पहिराेले गर्दा देशका विभिन्न राजमार्गहरूमा सवारी सन्चालनमा कठिनाइ भएकाे छ । कतिपय राजमार्गमा पूर्ण रूपमा अवरूद्ध भएका छन् भने कतिपयमा एकतर्फी सवारी सन्चालनमा रहेकाे प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार मध्यपाहाडी […]