भाषा शुद्धता अभियानदेखि अनुसन्धान प्रवर्द्धनसम्मका कार्यक्रम हुँदै पोखरा २० साउन । गण्डकी प्रज्ञा प्रतिष्ठानले मानसिक स्वास्थ्य, सिर्जनशीलता र सांस्कृतिक चेतनालाई प्रवर्द्धन गर्ने उद्देश्यले बुधबार पोखरामा ‘स्नायू स्वास्थ्य Neuro Art कार्यशाला’ आयोजना गरेको छ । कार्यशालामा […]
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केेही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको पनि उल्लेख गरेकाे […]
मुग्लिन नारायणगढ सडक खण्डको सिमलताल नजिकै पहिरो खस्दा आवागमन दुईतर्फी अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार उपकरण पहिरो हटाउने कार्यमा परिचालन भैसकेको छ । सडक आवागमन पूर्णरूपमा संचालनमा आउन करिब १ घण्टा […]
कामाठाडाैंबाट धार्के जाेड्ने मुख्य राजमार्गकाे वैकल्पिक मार्ग रहेकाे सितापाइला धार्के सडक मार्गमा पहिराे गएकाे छ । पहिराेका कारण सवारी साधान सन्चालनमा कठिनइ भएकाे छ । त्यस्तै देशका विभिन्न जिल्लामा रहेका राजमार्गहरूमा पनि अविरल वर्षा, बाढी […]
पोखराबाट स्किल ब्रिज एकेडेमीले आफ्नो सेवा सुरु गरेको छ । गुरुपूर्णिमाको अवसर पारेर सुरु गरिएको एकेडेमीले आफ्नो पहिलो सेवाका रूपमा शिक्षकहरूका लागि ३ दिनसम्म एआई र सूचना तथा सञ्चार प्रविधिसम्बन्धी निःशुल्क तालिम आइतवार सम्पन्न गरेको […]