सांसदहरूले जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण पेश गर्नुपर्ने

प्रतिनिधिसभा निर्वाचनबाट निर्वाचित सांसदलाई सङ्घीय संसद् सचिवालयले जेठ १० गतेभित्र आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ । सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले सांसद सुविधा व्यवस्थापन शाखामा आगामी जेठ १० गते कार्यालय समयभित्र सम्पत्ति विवरण […]

रास्वपा सभापति लामिछानेमाथिकाे सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता सम्बन्धी रिट पूर्ण इजलास हेर्ने

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाको अभियोगपत्र फिर्ताविरुद्धको रिट पूर्ण इजलासमा पेस गर्न आदेश दिएको छ । आइतबार सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल […]

ओली र लेखकलाई५ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

 पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।  काठमाडौँ जिल्ला अदालतले दुवै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएकाे हाे । […]

ओली र लेखक पक्राउः एमाले सडकमा, कांग्रेसकाे विराेध, नेकपा नरम

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा एमालेले कानुनी, राजनीतिक र संसद तिनवटै माेर्चाबाट विराेध गर्ने जनाएकाे छ। देशैभर एमालेका कार्यकर्ता सडक प्रर्दशनमा उत्रिसकेका छन् । नेपाली नेपाली कांग्रेसले सरकार संयमित नभए देश पुन: द्वन्द्व […]

अध्यक्ष ओली पक्राउकाे विराेधमा एमालेकाे प्रदर्शन

पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेले देशका अधिकांश जिल्लामा विराेध प्रदर्शन गरेकाे छ । पार्टीका जनवर्गीय संगठनका तर्फबाट काठमाडाै, पाेखरा, बुटवल, सुर्खेत विराटनगर लगायतका स्थानमा एमालेका नेता कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् […]