सर्वाेच्च अदालतद्वारा ओली र लेखकलाई रिहा गर्न अस्वीकार

सर्वोच्च अदालतले गैरकानुनी थुनामा परेको दाबी गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकको हकमा एउटै बेहोराको ‘कारण देखाउ आदेश’ जारी गरेको छ । न्यायाधीश मेघराज पोखरेल र कुमार रेग्मीको छुट्टाछुट्टै इजलासले जारी […]

राष्ट्रपतिद्वारा संसद्को दुवै सदनको अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेकाे थियाे । सोही निर्णयका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान […]

आवेदन दिएको दिन श्रम स्वीकृति

सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति आवेदन दिएको दिनमै गर्ने भएकाे छ । सरकारकाे शासकीय सुधार कार्यक्रम अन्तर्गत हाल रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने निर्णय गरिएकाे हाे । यसअघि […]

माैसमः पाँच प्रदेशमा बादल, काठमाडाैंमा हल्का वर्षा

हाल कोशी, बागमती, गण्डकी प्रदेश प्रदेशका पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लागेको छ । काठमाण्डौंमा भने हल्का पानी परिरहेको छ। जल तथा माैसम विज्ञान विभाग, […]

कर्मचारीले निर्माण व्यवसायीसँग अतिरिक्त रकम माग गरे मन्त्रीलाई सिधै जानकारी गराउन आग्रह

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले काेही कसैले सरकारी विकास निर्माणका कामका लागि अतिरिक्त शुल्क माग गरेमा आफूलाई जानकारी दिन आग्रह गर्नुभएकाे छ । मन्त्रालयकाे कार्यभार सम्हाले लगत्तै मन्त्री लम्सालले निर्माण व्यवसायीहरूलाई कुनै पनि […]