हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार विहीबार दिउँसाे देशको हिमाली र पहाडी भ-भागमा साधारणतया बादल लाग्नेछ । […]
नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत पदाधिकारी तथा केन्द्रीय सदस्य चयनका लागि मतदान हुँदैछ । बुधबार बन्दसत्र सकिएपछि नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज बिहीबार मतदान हुन लागेको हो । बिहान १० बजेदेखि सुरु हुने मतदानमा महाधिवेशनमा सहभागी […]
बाढी पहिराेका कारण रसुवा र म्याग्दी जिल्लाका सडक मार्गका विभिन्न खण्डमा सवारी आवागमन अवरूद्ध भएकाे छ । रसुवा जिल्लामा गत भाद्र १० गतेकाे बाढीका कारण सडक मार्ग र पुलमा क्षति पुगेकाले सवारी आवागमन अवरूद्ध बनेकाे […]
सरकारले विभिन्न तीन अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेकाे छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, […]
नेपाली कांग्रेसको जारी १५ औं महाधिवेशनको निर्वाचन कार्यक्रम अन्तर्गत केन्द्रीय सभापति सहित पदाधिकारी एवं केन्द्रीय सदस्यहरूकाे उम्मेदवारको सूची सार्वजनिक भएको छ। कांग्रेसको केन्द्रीय निर्वाचन समितिले सभापतिदेखि केन्द्रीय सदस्यसम्म उम्मेदवारको प्रथम नामावली सार्वजनिक गरेको हो। जारी […]