नेकपाले दुईमहिने जागरण अभियान सञ्चालन गर्दै

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी चुनावको तयारी र सरकारको गलत कामको प्रचारमा केन्द्रित हुँदै आज कात्तिक ७ गतेदेखि मंसिर २५ गतेसम्म जागरण अभियान सञ्चालन गर्ने भएको छ । गत असोज २३ गते बसेको केन्द्रीय […]

माैसमः चार प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा वर्षा र हल्का हिमपातकाे संभावना

आगामी तीन दिनको मौसम सामान्य नै रहने देखिएतापनि आउँदो बुधबार (कार्तिक ११) देखि आइतबार (कार्तिक १५) सम्म हिउँ र पानी पर्ने सम्भावना छ, सावधानी अपनाउनका लागि नेपाल माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले अनुराेध गरेकाे […]

आगामी मंगलबारदेखि एक हप्ता वर्षा हुन सक्ने

आगामी हप्ता मुलुकका धेरै स्थानमा वर्षा हुने संभावना रहेकाे माैसमविद्हरूले बताएका छन् । मौसमविद् विनोद पराजुलीका अनुसार बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले नेपालका धेरै क्षेत्रमा वर्षा हुन सक्ने संभावना देखिएकाे हाे । हाल […]

बडादशैंः आज पनि टीका र जमरा लगाएर मनाइँदै

विजया दशमीको टीकाको तेस्रो दिन आज पनि टीका र जमरा लगाएर दशैँ मनाइँदै छ । दशैंकाे टिका कतिपय स्थान र समुदायले आज त्रयाेदशीका दिन पनि नवदुर्गाको प्रसादका रूपमा मान्यजनका हातबाट शुभ साइतको प्रतीक रातो टीका […]

गाेरखा, म्याग्दी र सुर्खेतमा सवारी आवागमन प्रभावित

गाेरखा, म्याग्दी र सुर्खेत जिल्लाका मुख्य राजमार्गहरूमा सवारी साधन सञ्चालनमा अवराेध कायमै छ । गाेरखाकाे माथिल्लाे आरूघाट गाउँपालिका वडा नंं २ र ३ साेती आसपासकाे क्षेत्र, वडा नंं. ९ स्थित नयाँ पुल क्षेत्रमा सवारी पूर्ण […]