सुनसरीको देवानगञ्ज घटनालगायत समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएकाे हाे । सिंहदरबारमा सुरु भएको बैठकमा समसामयिक विषयमा छलफल हुनेछ […]
प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले सुनसरीमा भएकाे पछिल्लाे घटनाप्रति संयम हुन अपिल गर्नुभएकाे छ । मंगलबार राती सामाजिक सञ्जालमा सन्देश राख्दै प्रधानमन्त्री शाहले एक अर्काप्रति प्रेम, सम्मान एवं सामाजिक सद्भाव कायम राख्न अपिल गर्नुभएकाे हाे । […]
मुग्लिन नारायणगढ सडक खण्डको खहरे खाेला मुग्लिन नजिकै सुख्खा पहिरो जाँदा सडक दुईतर्फि अवरुद्ध भएको छ । पहिरो पन्छाउने कार्य सुरू भइसकेकाे सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे छ । पहिराे पन्छाउन डेढ घण्टा लाग्ने बताइएकाे […]
सुनसरी जिल्लाका केही क्षेत्रमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यू आदेश मंगलबारदेखि हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेकाे सूचनामा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम साउन ११ गते राति ९ बजेदेखि लागू गरिएकाे […]
देशका विभिन्न १३ जिल्लाका सडक मार्गमा अविरल वर्षा, बाढी पहिराेका कारण सवारी सन्चालनमा पूर्ण तथा आंशिक रूपमा अवरूद्ध भएका छन् । प्रहरीले मुख्य राजमार्गहरूकाे अवस्था बारे जारी गरेकाे सूचनामा विभिन्न १३ जिल्लाका सडक मार्गमा सवारी […]