प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाउने क्रम जारी रहेकाे छ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी […]
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भू-भागमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लागेको महाशाखाले उल्लेख गरेकाे छ । मङ्गलबार […]
गत असाेज २५ गते बुढीगण्डकी नदीमा आएकाे बाढीले गाेरखा जिल्लाकाे आरूघाट माथिकाे क्षेत्रमा यातायात सेवा प्रभावित बनेकाे छ । प्रहरीका अनुसार आरुघाट गाउँपालिका–२, ३ र आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित बाढीका कारण सोतीमा रहेको फलामको पुल र […]
काभ्रेको नमोबुद्धस्थित बीपी राजमार्गमा यात्रुवाहक हाइस माइक्रोबस दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । नमोबुद्ध नगरपालिका–२, सेल्फीडाँडामा उक्त दुर्घटना भएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार इलामबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख ८३५९ […]
नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको उल्लेख छ । त्यस्तै हाल कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै कर्णाली […]