प्रेस सेन्टर कास्कीकाे अधिवेशनः कृष्ण दवाडीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन

प्रेस सेन्टर कास्कीले कृष्ण दवाडीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे छ । बुधबार सम्पन्न प्रेस सेन्टरको अधिवेशनले दवाडीको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको होे । समितिको उपाध्यक्षमा दिनानाथ बराल र सोभा बराल(महिला), सचिवमा […]

प्रविधिमैत्री शिक्षामा जोड

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सञ्चार प्रविधिको क्षेत्रमा उल्लेख्य सुधार गर्नुपर्ने बताउनुभएको छ ।काठमाण्डौंमा भएको एक समीक्षात्मक कार्यक्रममा मन्त्री कार्कीले सबै क्षेत्रका विद्यार्थीलाई प्रविधिमैत्री शिक्षा आवश्यक भएकोमा जोड दिनुभयो ।सबै विद्यार्थीलाई प्रविधिमैत्री […]

आर्थिक प्रस्ताव पेश नभएपछि नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द

नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) राख्ने प्रक्रिया रद्द भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले प्रारम्भिक छनाैटमा परेका कम्पनीबाट आर्थिक प्रस्ताव पेस नभएकाले एक सूचना जारी गर्दै नयाँ प्रक्रिया अघि बढाउने गरी पुरानो प्रस्ताव रद्द गरिएको जनाएको […]

कौरा संरक्षण पत्रकारिता पुरस्कार एमबी आस्था मगरलाई

नेपाल मगर पत्रकार संघ, कास्कीले प्रदान गर्दै आएको “राष्ट्रिय मौलिक कौरा संरक्षण पत्रकारिता पुरस्कार–२०७८”बाट यस वर्ष कास्कीका पत्रकार एमबी आस्था मगरलाई पुरस्कृत गरिने भएको छ । राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालले स्थापना गरेको सो […]

मुलुकका अधिकांश स्थानमा भारी बर्षा, सर्तक रहन माैसम विभागकाे अनुरोध

जल तथा माैसम विभाग, माैसम पुर्वानुमान महाशाखाले देशभरी मनसुनी वायुको प्रभाव रहेको जनाएकाे छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी,  र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा भारी मात्रामा वर्षा भईरहेको छ । महाशाखका अनुसार आगामी तीन दिनको […]