शान्ति सुरक्षा मजबुत पार्न प्रविधिमा जोड

गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालयको वार्षिक समिक्षा बैठक सोमवार पोखरामा सम्पन्न भएको छ । वैठकमा बोल्ने अधिकांशले प्रविधिको प्रयोगबाट शान्ति सुरक्षा चुस्तदुरुस्त पार्न सकिने बताएका थिए । सबै ठाउँमा सिसि क्यामरा जडान गर्न सके चोरीको […]

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय गुरूङ र तिमिल्सिना सम्मानित

गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार बाट फाेटाे पत्रकार राम गुरूङ र पत्रकार महासंघ कास्कीका उपाध्यक्ष समेत रहनुभएका रामप्रसाद तिमिल्सिना सम्मानित हुनुभएकाे छ । पत्रकार महासंघकाे सभाहलमा भएकाे एक कार्यक्रमका वीच गण्डकी प्रदेशका प्रमुख पृथ्बीमान […]

स्वर्गीय कल्याण शेरचन लोकगीत संगितका एक असल नक्षत्र : प्रमुख आचार्य

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले स्वर्गीय कल्याण शेरचनलाई गीतसंगीत क्षेत्रको संरक्षण र विकासका लागि निरन्तर लागिरहने एक प्रतिवद्ध चिन्तकका रुपमा उल्लेख गर्नुभएको छ । शेरचनलाई नेपाली गीतसंगितले एक असल नक्षत्रका रुपमा लिने गरेको प्रमुख आचार्यले […]

नेपालको खानेपानी र शिक्षामा २ अर्ब बढी अनुदान

स्वीजरल्याण्ड सरकारले नेपालको शिक्षा एवं तालिम परियोजनाका लागि झण्डै ९५ करोड बराबर अनुदान दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरणका लागि प्राप्त हुने […]

नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित

कांग्रेस निकट पत्रकारहरूकाे संस्था नेपाल प्रेस युनियनको अध्यक्षमा शिव लम्साल निर्वाचित हुनुभएकाे छ । प्रतिस्पर्धी अनिता विन्दुले ६१२ मत प्राप्त गर्दा लम्साल ७४५ मतका साथ विजयी हुनुभएकाे हाे । वरिष्ठ उपाध्यक्षमा प्रेम केसी ६८५ मतका […]