गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय गुरूङ र तिमिल्सिना सम्मानित
गजेन्द्र भण्डारी सिर्जनशील राष्ट्रिय पत्रकारिता पुरस्कार बाट फाेटाे पत्रकार राम गुरूङ र पत्रकार महासंघ कास्कीका उपाध्यक्ष समेत रहनुभएका रामप्रसाद तिमिल्सिना सम्मानित हुनुभएकाे छ ।
पत्रकार महासंघकाे सभाहलमा भएकाे एक कार्यक्रमका वीच गण्डकी प्रदेशका प्रमुख पृथ्बीमान गुरूङले पत्रकारद्वयलाइ सम्मान गर्नुभएकाे हाे ।
दुवै जना पाेखरामा रहेर पत्रकारितामा क्रियाशील रहँदै अाउनुभएकाे छ ।
Facebook Comments

