भाेटेकाेशी बाढीः सरकारकाे बचाउमा रास्वपा सभापति लामिछानेकाे सम्बाेधन, पीडितकाे आक्राेश स्वभाविक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवा भाेटेकाेशी बाढी पीडितहरूकाे आक्राेशलाई स्वभाविक भन्दै पीडितलाई हाेच्याउने, साइबर बुलिङ गर्ने र तुच्छ टिप्पणी नगर्न चेतावनी दिनुभएकाे छ । यस्ता टिप्पणी गर्नेहरूलाई रास्वपामा कुनै स्थान नहुने लामिछानेकाे […]

राष्ट्रियसभाकाे बैठक बस्दै

संघीय संसद अन्तर्गत राष्ट्रियसभाकाे बैठक आज बुधबार अपराह्न १ः१५ बजे बस्दैछ । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्नुहुने […]

जेनजी सहिद दिवस मनाइँदै

आज भदौ २३ गते, जेनजी पुस्ताले गरेकाे आन्दोलनको एक वर्ष पूरा भएको छ । आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । एक वर्षको अवधिमा मुलुकले राजनीतिक रूपमा […]

साविक विकास माेडलमाथि पुनर्विचार गर्न आवश्यकः राष्ट्रपति पाैडेल

राष्ट्रपति रामचन्द्र पाैडेलले भाेटेकाेशी विनाशकारी बाढीले नेपाली जनतामाथि अकल्पनीय पीडा ल्याएको बताउनुभएकाे छ । उहाँले बाढीले गरेकाे क्षतिपछि पुनर्निर्माण र पुनर्स्थापनाको प्रक्रियामा जाँदा नेपालको साविकको विकास मोडेलमाथि पुनर्विचार गर्न आवश्यक रहेको बताउनुभएकाे छ। विपद्पछि निर्माण […]

राष्ट्रियसभाकाे बैठक बस्दै

संघीय संसद अन्तर्गतकाे राष्ट्रियसभाकाे बैठक बिहान १०ः१५ बजे बस्दैछ । राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ लाई दफावार छलफलका समितिमा पठाइयाेस् भन्ने […]