आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । बिहीबार १३ वटा निकायको विनियोजनमाथि छलफल सकिएसँगै उक्त प्रस्ताव बहुमतले पारित भएको हो । यसअघि सबै सांसदहरूले राखेका मन्त्रालयगत खर्च कटौतीको प्रस्ताव भने बहुमतले […]
सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नहरूकाे मन्त्रीहरूले जवाफ र स्पष्टीकरण दिने कार्यसूची छ । बैठकमा विनियोजन विधेयक, २०८३ अन्तर्गत युवा, श्रम […]
चीनको चारदिने भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालले सोमबार साँझ चिनियाँ समकक्षी वाङ यीसँग भेटवार्ता गर्नुभएकाे छ । चिनियाँ विदेशमन्त्री वाङले नजिककाे छिमेकीसँगकाे सम्बन्ध महत्पूर्ण हुने भन्दै अमरिकासँगकाे सम्बन्धबारे घुमाउराे भाषामा असन्तुष्टी व्यक्त गर्नुभएकाे छ । […]
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले एलनिनाेका कारण नेपाल सहित दक्षिण एशियामा नै […]
सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान ११ बजे बैठकमा विनियोजन विधेयक, २०८३ का विभिन्न शीर्षकहरूमाथि छलफल जारी रहनेछ। आजको बैठकमा विभिन्न मन्त्रालय तथा निकायहरूको बजेटमाथि एकीकृत रूपमा छलफल हुने कार्यसूची छ। जसअनुसार […]