पार्टीकाे विधानबाट नभई संविधान अनुसार देश चल्नुपर्छः सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश संविधान कानुन अनुसार चल्नुपर्ने बताउनुभएकाे छ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विधान अनुसार देश चलाउने प्रयास भएकाे भन्दै उहाँले मुलुक कुनै पार्टीकाे विधानले नभई देशको विधानले चल्नुपर्ने […]

प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । मंगलबार बसेकाे बैठकमा विपक्षी दलका सांसदहरूले अवरोध जारी राखेपछि सभामुख डीपी अर्यालले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गर्नुभएकाे हाे । प्रधानमन्त्री बालेन शाहले नेपालले भारतीय सीमा मिचेको […]

युद्धविरामकैवीच इजरायल र इरानद्वारा पुनः एक अर्कामाथि आक्रमण

युद्धविरामकै वीच इजरायल र इरानमा एक अर्का मुलुकमाथि फेरि आक्रमण थालेका छन् । इजरायलले इरानले आइतबार मिसाइल प्रहार गरेको जवाफमा आफूले पनि आक्रमण गरेको जनाएक्ाे छ । इजरायल डिफेन्स फोर्सेज (आईडीएफ) ले भनेको छ, ‘केही […]

संघीय संसदकाे बैठक बस्दै

 सङ्घीय संसद् प्रतिनिधि सभाको बैठक बस्दैछ । गत फागुनमा सम्पन्न निर्वाचन पछि प्रतिनिधिसभाकाे दोस्रो अधिवेशन चलिरहेकाे छ । साेही अधिवेशन अन्तर्गत सोमबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।  सोमबार बिहान ११ बजे बस्ने प्रतिनिधि […]

रवि लामिछानेकाे आह्वानमा सर्वदलीय बैठक बस्दै

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि सर्वदलीय बैठक राख्नुभएकाे छ । रास्वपाका सभापति लामिछानेले मुलुकको पछिल्लो राजनीतिक अवस्था र एजेन्डाहरूमा साझा धारणा बनाउने उद्देश्यले सोमबार बिहान ९ बजेका […]