आज नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवस, बामपन्थी एकतामा प्रचण्डकाे जाेड

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण वामपन्थी र कम्युनिस्ट शक्तिहरूबीचको एकता हुनुपर्ने बताउनुभएकाे छ । नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै संयाेजक प्रचण्डले सम्पूर्ण […]

प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीकाे मस्याैदा विवादमा !

 प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिले तयार पारेको नयाँ नियमावलीको मस्यौदा विवादमा तानिएको छ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुली नेतृत्वको मस्यौदा समितिले मंगलबार तयार पारेको मस्यौदा सभामुख डोलप्रसाद अर्याललाई बुझाएसँगै यसभित्रका […]

अमेरिका-इरान युद्धः युद्धविराम लम्ब्याउने ट्रम्पकाे घाेषणा, इरानी बन्दरगाहमाथिकाे नाकाबन्दी कायमै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामलाई लम्ब्याउने घाेषणा गर्नुभएकाे छ । पाकिस्तानको अनुरोधमा युद्धविरामलाई लम्ब्याए पनि इरानी बन्दरगाहहरूमाथिको नाकाबन्दी भने जारी राख्ने ट्रम्पकाे घोषणा छ । सामाजिक सञ्जालमार्फत राष्ट्रपति ट्रम्पले इरानको सरकार गम्भीर रूपमा विभाजित […]

कारवाही राेकिंदैनः गृहमन्त्री गुरूङ

पक्राउ परेका विवादित व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदार भएको समाचार बाहिरिएसँगै गृहमन्त्री सुधन गुरुङले सोमबार राति फेसबुकमार्फत स्पष्टीकरण दिनुभएकाे छ । रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाइ स्पष्टीकरण बुझाएपछि सामाजिक सञ्जालमा आफूविरुद्धका आराेपकाे […]

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार दिउँसो ३ बजे बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको प्रवक्ता मनिष झाले जानकारी दिनुभयाे ।  झाका अनुसार बैठक […]