इरानविरुद्ध सैन्य कार्वाहि छिट्टै अन्त्य हुने ट्रम्पकाे भनाई

सैन्य कारबाही सफलताको नजिक रहेकाे दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जारी सैन्य कारबाही सफलताको नजिक पुगेको दाबी गर्नुभएकाे छ । बिहीबार बिहान ह्वाइट हाउसबाट राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै ट्रम्पले अमेरिकी सैन्य उद्देश्यहरू पूरा […]

प्रतिनिधिसभाकाे पहिलाे अधिवेशन आज

गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहूद्देश्यीय कक्षमा आज दिउँसो २ः०० बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । संसद्का बैठक सञ्चालनका […]

संसदमा प्रतिनिधित्व गर्ने दलकाे बैठक बस्दै

सङ्घीय संसद् सचिवालयको आह्वानमा आज प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक बस्ने भएको छ । चैत १९ गतेका लागि बस्ने संसद बैठककाे सम्बन्धमा तयारीका लागि बैठक बस्न लागेकाे हाे । संसद्का महासचिव पद्मप्रसाद पाण्डेले  दिउँसो […]

तीन हप्ताभित्र अमेरिकाले इरान छाड्ने ट्रम्पकाे घाेषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘दुईदेखि तीन हप्ताभित्र’ अमेरिकाले इरान छाड्ने बताउनुभएकाे छ । अमेरिकाले इरानले परमाणु हतियार नबनाउने कुरामा निश्चित हुनुपर्ने ट्रम्पकाे सर्त छ । इरानी शासकले सम्झाैताका लागि याचना गरेकाे ट्रम्पकाे भनाइ छ । […]

राष्ट्रपतिद्वारा संसद्को दुवै सदनको अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते संसद्को अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्नेकाे थियाे । सोही निर्णयका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान […]