कांग्रेसमा प्रतिनिधिसभाकाे टिकट वितरणमा देउवा पक्ष र गगन पक्षवीच सहमतिकाे प्रयास

नेपाली कांग्रेसमा विशेष महाधिवेशनपछि गगन थापाकाे नेतृत्वकाे समितिले आधिकारिकता पाएपछि देउवा पक्षसँग सहमति जुटाउने प्रयासमा छलफल सुरू भएकाे छ । कांग्रेसमा प्रतिनिधिसभाकाे टिकट वितरणमा देउवा पक्ष र गगन पक्षवीच सहमतिकाे प्रयास गर्न लागिएकाे हाे । […]

प्रतिनिधि सभा सदस्य उम्मेदवार चयनबारे निर्णय गर्न रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज दिउँसो २ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो । आजको बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका तर्फबाट सहभागी हुने उम्मेदवारबारे […]

राष्ट्रियसभा बैठक बस्दै

राष्ट्रियसभाको १९औँ अधिवेशन आज आइतबारदेखि शुरु हुँदैछ । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेन्जी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय, सिंहदरबारमा अधिवेशन सञ्चालन हुनेछ । अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद […]

कांग्रेसकाे देउवा पक्षले सर्वाेच्चमा रिट दिने

नेपाली कांग्रेस आधिकारीकता गगन थापा नेतृत्वकाे कार्य समितिले पाउने निर्वाचन आयाेगकाे निर्णय विरूद्ध शेरवहादुर देउवा पक्ष अदालत जाने भएकाे छ । साे पार्टीका देउवा सभापति रहँदाकाे केन्द्रीय समितिको बैठकले पार्टीको आधिकारिकताको विषयमा निर्वाचन आयोगले गरेको […]

एमालेले टुंग्यायो उम्मेदवार, के स्थानमा बाँकी (नामावलीसहित)

नेकपा एमालेले देशभरका अधिकांश क्षेत्रमा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । अध्यक्ष केपी शर्मा ओलीकाे छनाैटमा उम्मेदवार तय गरिएकाे हाे । गत मंसिरमा सम्पन्न महाधिवेशनमा इतर पक्षमा लागेकाहरूले टिकट पाएका छैनन् । […]