अङ्गीकृत नागरिकताले राष्ट्रियतामा असर पार्न सक्छ : गृहमन्त्री थापा

गृहमन्त्री रामबहादुर थापा बादलले अङ्गीकृत नागरिकताले राष्ट्रियतामा असर पार्न सक्ने बताउनुभएको छ । नागरिकताका कारण कैयौं राष्ट्रको अखण्डता गुमेको भन्दै यस विषयमा सरकार संवेदनशील रहेको उहाँले बताउनुभयो । आइतबार राज्य व्यवस्था समितिमा नेपाल नागरिकतासम्बन्धी विधेयकमाथि […]

निर्वाचनका बेला गरिएका प्रतिबद्धता बिर्सेको छैनः पर्यटन मन्त्री अधिकारी

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सरकार नीति तथा कार्यक्रमका साथै निर्वाचनका समयमा गरिएका प्रतिबद्धताबाट बाहिर नगएको बताउनुभएको छ । भारतीय राजदूतावासको आर्थिक एवं प्राविधिक सहयोगमा पोखरा–३३ स्थित सरस्वती टीका माध्यमिक विद्यालयमा […]

युवाहरुलाई राष्ट्र निर्माणमा लगाउनुपर्छ : राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले युवाहरुलाई राष्ट्र निर्माणमा समाहित गराउनु पर्नेमा जोड दिनुभएको छ । कास्कीको लेखनाथमा सुक्रवार देखि सुरु भएको प्रथम आदर्श महोत्सवको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो । युवाहरु रोजगारका लागि […]

कांग्रेसका युवा नेताहरुको गोप्य बैठक सम्पन्न

नेपाली कांग्रेसका युवा नेताहरुको शुक्रबार बसेको गोप्य बैठकले विभिन्न विषयमा छलफल गरेको छ । साथै उनीहरुको बैठक भोली पनि बस्ने भएको छ । काठमाडौंको तीनकुनेमा बसेको युवा नेताहरुको बैठकले विघटनको संघारमा रहेको नेविसंघका बारेमा भोलीको […]

सरकारले जनअपेक्षा अनुसार काम गर्न सकेन : कांग्रेस नेता गगन थापा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीले संविधानमाथि प्रश्न उठाउने काम गरिरहेको आरोप लगाउनुभएको छ । नेता थापाले मन्त्रिपरिषदको निर्णय सार्वजनिक नगर्ने सरकारको पछिल्लो निर्णय संविधानमाथि प्रश्न उठाउने गरी आएको […]