अन्तरप्रदेश परिषद् बैठक सम्पन्न, गृहमन्त्रीको नेतृत्वमा कार्यदल गठन

आइतबारदेखि शुरु भएको अन्तरप्रदेश परिषदको बैठक संघीयता कार्यान्वयनको कामलाई गति दिने निष्कर्षसहित सोमबार सकिएको छ । प्रधानमन्त्री एवम् परिषदका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार सम्पन्न बैठक संघीयता कार्यान्वयनको कामलाई गति दिने निष्कर्ष निकाल्दै सकिएको […]

सिक्लेशमा शान्ति स्तम्भ अनावरण, स्तम्भ शान्तिको प्रतिक : प्रचण्ड

पूर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष प्रचण्डले नेपालको शान्तिप्रक्रिया विश्वकै लागि अनुकरणीय र नयाँ अनुभव हुने बताउनुभएको छ । नेपालको शान्ति प्रक्रियाको मोडल विश्वका द्वन्दग्रस्त मुलुकको विवाद समाधानका लागि उदाहरण हुने उहाँको भनाई रहेको छ । […]

स्थायी कमिटीबाट जिल्ला र जनसंगठनको एकता प्रक्रिया टुङ्गो लाग्छ : अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटीको बैठकबाट जिल्ला र जनसङ्गठनको एकताको टुङ्गो लाग्ने बताउनुभएको छ । नेकपाले आगामी मंसिर २९ गते स्थायी कमिटी बठक बोलाएको छ । पार्टी एकता भएको […]

फ्रान्समा सरकारविरुद्धको प्रदर्शनमा संलग्न १ हजार नियन्त्रणमा

फ्रान्समा सरकारविरुद्ध आन्दोलन चर्कंदै गएको छ । राष्ट्रपति इम्यानुएल म्याक्रोनले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा सुरु भएको प्रदर्शन चर्कंदै गएपछि प्रहरी र प्रदर्शनकारबीच पेरिसमा झडपसमेत भएको छ । प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले रबरका गोली र […]

अन्तरप्रदेश परिषद् बैठक : संघ र प्रदेशवीचको संवादहीनता कम हुने अपेक्षा

संघीय सरकार र प्रदेश सरकार तथा प्रदेश– प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्ने निकाय अन्तर प्रदेश परिषद्को पहिलो बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सुरु भएको छ । संविधान, कानुन, बजेट र नीति कार्यक्रम कार्यान्वयन […]