नेपाल ल्याण्डलिंक्ड हुँदैः नेकपा अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी र सरकारका कारण नेपालको भूपरिवेष्टित परिभाषा नै फेरिएको बताउनुभएको छ । विगतमा ल्याण्डलक्ड वा अझ इन्डियालक्ड रहँदै आएको नेपाल अहिले ल्याण्डलिंक्ड बनिसकेको उहाँले बताउनुभयो । प्रदेश […]

मुख्यमन्त्रीसँगको विवादपछि प्रदेश ३ का भौतिक पूर्वाधारमन्त्री बर्खास्त

प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरिएको छ । मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्री स्थापितलाई हटाई उनले सम्हाल्दै आएको मन्त्रालय आफैसँग राख्नुभएको छ । स्थापितलाई हटाउने विषयमा नेकपाका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री […]

सरकार पूर्णत असफलः नयाँ शक्ति पार्टी नेपाल

नयाँ शक्ति पार्टी, नेपालले सरकारविरुद्ध सड्क संघर्ष गर्ने निर्णय गरेको छ । नयाँ शक्तिले सरकार पूर्णतः असफल भएको निष्कर्ष निकाल्दै संघर्ष गर्ने निर्णय गरेको हो । निर्मला पन्तको हत्यारालाई कार्वाही गर्न नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न […]

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज

प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । गत सोमबार छातीमा समस्या भएपछि उपचारका लागि अस्पताल भर्ना हुनुभएका उहाँ शुक्रवार साँझ डिस्चार्ज हुनुभएको हो । छातिको समस्या निको भएपछि प्रधानमन्त्री ओलीलाई अस्पतालबाट डिस्चार्ज गरिएको […]

एकता र मेलमिलाप आवश्यक : नेकपा अध्यक्ष प्रचण्ड

पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकता र मेलमिलाप मुलुकको आवश्यकता रहेको बताउनुभएको छ । दशैं, तिहार र छठ पर्वको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा यस्तो बताउनुभएको हो । पार्टी केन्द्रीय […]