लामो समयदेखि अस्वस्थ्य रहँदै आउनुभएका नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री चक्रप्रसाद बास्तोलाको निधन भएको छ । ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आज राति ९ः२० बजे नेता बास्तोलाको निधन भएको उहाँका निजी सचिव राधाकृष्ण काफ्लेले जानकारी दिनुभयो । […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्याङ्गजाले पार्टीको गाउँपालिका तथा नगरपालिकामा संयन्त्र गठन गरेको छ । पार्टी केन्द्रीय सदस्य एवं स्याङ्गजा जिल्ला संयन्त्र सदस्य पद्मा अर्यालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय लिएको हो । गाउँपालिकामा तत्कालीन नेपाल […]
नेपाली काङ्ग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले सङ्घीय संरचना महङ्गो बन्दा सङ्घीयता कमजोर बन्दै गएको बताउनुभएको छ । नेपाली लेखक सङ्घ कास्कीले आयोजना गरेको ‘नेपालको वर्तमान सङ्घीय प्रादेशिक र स्थानीय कर प्रणाली’ विषयक […]
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले प्रेसमाथि अंकुश लगाउने काम गरेको आरोप लगाउनुभएको छ । मुलुकको सरकार प्रेस र मानवताको हुनुपर्ने भएपनि लेख्ने, बोल्ने स्वतन्त्रता माथि हस्तक्षेप गरिएको उहाँको आरोप छ । प्रेस युनियन […]
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पनालाई साकार पारेरै छाड्ने वताउनुभएको छ । मुलुक निर्माणको संकल्पलाई पुरा गर्न सवै एकताबद्ध भई अगाडि बढ्नुपर्ने आवश्यकतामा उहाँले […]