गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशलाई सम्वृद्ध बनाउने अभियानमा साथ दिन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । पोखरा उद्योग बाणिज्य संघको आयोजनामा भएको सफल एक्सपो साथमा तेस्रो मोवाइल मेला २०७५ को उद्घाटन कार्यक्रममा उहाँले […]
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा सम्पन्न शान्ति प्रक्रिया विश्वका लागि नयाँ प्रयोग भएको बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शले भृकुटीमण्डपमा आयोजना गरेको ‘नेपाल चेम्बर एक्स्पो–१८’ को शुभारम्भ गर्दै […]
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले वाइडबडी विमान खरिदमा अनियमितता गर्नेमाथि सरकारले कडा कारबाही गर्ने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा मन्त्री अधिकारीले नेपाल एयरलाइन्सलाई कमजोर बनाउने नियतका साथ छानबिन भने नगर्न […]
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्बा गुरुङले स्थानीय तह गैरकानुनी बाटोबाट चलिरहेको बताउनुभएको छ । नियम, कानुन र संविधानको मर्म विपरित स्थानीय तहले कार्यविधिहरु बनाईरहेको उल्लेख गर्दै गुरुङ्गले यस्तो आरोप लगाउनुभएको छ । नगरसभा र गाउँसभाले अनुमोदन […]
प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको गतिलाई तिव्र रुपमा बढाइने बताउनुभएको छ । सरकारले गठन गरेको मानव संसाधन प्रक्षेपण कार्यदलको बैठकलाई आज सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । “विकासलाई द्रुत गतिमा कसरी […]