पोखरामा होर्डिङ बोर्ड व्यवस्थापन सम्झौताप्रति काँग्रेसको विरोध

होर्डिङ बोर्ड व्यवस्थापन बारे पोखरा महानगरपालिका र पोखरा उद्योग बाणिज्य संघवीच भएको सम्झौताप्रति काँग्रेसले विरोध जनाएको छ । काँग्रेसका तर्फबाट पोखरा महानगरपालिकामा दलका नेता तथा सचेतक रामराज लामिछानेले विज्ञप्ति जारी गर्दै सम्झौताको विरोध गरिएको हो […]

जनमोर्चाले संघीयताको विपक्षमा संशोधन दर्ता गर्ने

राष्ट्रिय जनमोर्चाले संघीयताको विरोधमा संघीय संसदमा संशोधन प्रस्ताव दर्ता गर्ने भएको छ । राजधानीको संवाद चौतारीमा आयोजित कार्यक्रममा जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टीले संघीयताका विपक्षमा संसदमा संसोधन प्रस्ताव दर्ता गर्न लागेको जानकारी दिनुभयो । […]

राष्ट्रपति भण्डारी राजकीय भ्रमणका लागि कतार प्रस्थान

राष्ट्रपति विद्यादेवी भण्डारी कतार भ्रमणका लागि प्रस्थान गरेकी छन् । राष्ट्रपति भण्डारीलाई त्रिभूवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ गरे भने नेपाली सेनाले सलामी दिएको छ । कतारका अमिर सेख तमिम विन हमाम अल थानीको […]

पार्टीभित्रको आन्तरिक कलह नेकपाका लागि खतरा –अध्यक्ष प्रचण्ड 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी भित्रको आन्तरिक कलह नेकपाका लागि खतरा रहेको वताउनुभएको छ । गलत सोचले पार्टी कमजोर हुने खतरा रहेको उहाँको ठहर छ । पार्टी एकताको छोटो समयमै पार्टीभित्र देखिएको […]

आगामि निर्वाचनमा गठबन्धन बनाउँछौं : भाकपा नेता यचुरी

भारतीय कम्युनिष्ट पार्टीका महासचिव सिताराम यचुरी आज पोखरा आउनु भएको छ । केही दिन पहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को निमन्त्रणामा काठमाडौ आउनु भएका यचुरी आइतबार पोखरा आउनुभएको हो । आज विहान साढे ११ बजे […]