नेपाल कम्युनिष्ट पार्टी नेकपामा सरकार तथा पार्टी सञ्चालनका विषयमा मतभेद देखिएको छ । पार्टीका सचिवालय सदस्य समेत रहनुभएका नेकपाका नेता वामदेव गौतमले पार्टीले निर्णय लिएपछि मात्र सरकारले महत्वपूर्ण विषयमा निर्णय गर्नुपर्ने प्रस्ताव अगाडि सानुभएको छ […]
सर्वोच्च अदालतको प्रधानन्याधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस गरिएको छ । संवैधानिक परिषद्को विहीबार विहान बसेको बैठकले सर्वोच्च अदालतका बरिष्ठ न्यायधीश जबरालाई प्रधानन्यायधीशमा सिफारिस गरेको हो । यसअघि प्रधानन्यायधीशमा सिफारिस हुनुभएका दीपकराज जोशी र जबराको नाम […]
भारतका पाँच राज्यमा भएको विधानसभा निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टीले नराम्रो हार बेहोरेको छ । यसअघि नराम्रोसँग पराजित भएको कंग्रेसलाई भने निर्वाचनपछिको परिणामले केही राहन मिलेको छ । भाजपाकै सरकार रहेका ठाउँमा नराम्रो हार […]
भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सम्मानमा प्रदेश नं २ को सरकारले बुधबार आयोजना गरेको भण्डारा (दिवाभोज) मा ३६ व्यञ्जनको परिकार समावेश गरिएको छ । राम–जानकी विवाह महोत्सवमा सहभागी हुन उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ बुधबार […]
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान जारीपछिको सहज राजनीतिक वातावरणमा पनि कम्युनिस्ट नेतृत्वको सरकार आर्थिक विकास, सुशासन, शान्ति सुरक्षासहितका सबै क्षेत्रमा असफल भएको आरोप लगाएको छ । पार्टी उपसभापति विमलेन्द्र निधि नेतृत्वमा गठन भएको राजनीतिक प्रस्ताव […]