पूर्वमन्त्री विक्रम पाण्डे सहित २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

पूर्व वनमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम भएको ठहर गर्दै मुद्दा दायर गरेको हो । निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका […]

सिक्लेसमा शान्ति स्तम्भ निर्माण सम्पन्न

शान्ति प्रक्रियाको प्रस्थान बिन्दु मानिने कास्कीको सिक्लेसमा शान्ति स्तम्भ निर्माण सम्पन्न भएको छ । कास्कीको मादी गाउँपालिकामा पर्ने सिक्लेसमा करीब १५ लाखको लागतमा शान्ति स्तम्भ निर्माण गरिएको हो । मादी गाउँपालिकाको १० लाख, वडा नम्बर […]

मध्यमदुरीको परमाणु अस्त्र निर्माण गर्ने रुसको चेतावनी

रुसी राष्ट्रपति भ्ल्यादिमिर पुटिनले अमेरिका मध्यमदुरीको परमाणु अस्त्र रोक्ने सम्झौताबाट बाहिरिए आफुहरुले पनि त्यस्ता खाले हतियारको विकास गर्ने चेतावनी दिनुभएको छ । पश्चिमा राष्ट्रहरुको सैनिक गठबन्धन नेटोले रुसले शीतयुद्धकालिन सम्झौता तोडेको आरोप लगाएपछि राष्ट्रपति पुटिनले […]

न्यूनतम पारिश्रमिक नदिने रोजगारदातालाई कारबाही : मन्त्री विष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले तोकेको न्यूनतम् पारिश्रमिक नदिने संस्था र रोजगारदातालाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । आज राजधानी काठमाण्डुमा भएको पाँचौं राष्ट्रिय सम्मेलनमा उहाँले कर्मचारी र श्रमिकलाई न्यूनतम् पारिश्रमिक नदिइए […]

जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी भइ राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा भइरहेको संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन संरचना सम्बन्धी महासन्धिको पक्ष राष्ट्रको २४औँ सम्मेलन (कोप २४)मा सहभागी भइ बिहीबार स्वदेश फर्कनुभएको छ । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन […]