नेपाली कांग्रेस केन्द्रीय समितिमा १४ जना पदाधिकारी रहने

नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीमा लामो प्रयासपछि शुक्रवार सहमति जुटेको छ । पार्टीको केन्दि«य पदाधिकारीको संख्या सभापतिसहित १४ जनाको हुने बनाइएको छ । केन्द्रीय सदस्यको संख्या पनि बढाएर १ सय ७० हुने व्यवस्था गरिएको पार्टी प्रवक्ता […]

हिन्दुराष्ट्र निर्माणका लागि फागुनदेखि आन्दोलन : राप्रपा अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली कांग्रेस ढिलो चाँडो हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा उभिने दावी गर्नुभएको छ । शुक्रबार बिहान पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै थापाले वीपीले कोइरालाले प्रतिपादन गरेको हिन्दु राष्ट्र […]

भूगोल, इतिहास र संस्कृति नै नेपालको समृद्धिको आधार : नेकपा अध्यक्ष प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको भूगोल, इतिहास र संस्कृति नै समृद्धिको आधार भएको बताउनुभएको छ । अध्यक्ष प्रचण्डले मुलुकको भौगोलिक विविधता, गौरवपूर्ण इतिहास र संस्कृतिलाई चिन्न सकेमात्रै […]

ट्रम्पसँग असहमत हुँदै अमेरिकी रक्षामन्त्री म्याटिसद्वारा राजीनामा

अमेरिकी रक्षामन्त्री जिम म्याटिसले पदबाट राजीनामा दिनुभएको छ । सिरिया लगायत मध्यपूर्वमा तैनाथ अमेरिकी सेना फिर्ता बोलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति असहमत बन्नुभएका रक्षामन्त्री म्याटिसले पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत यसको पुष्टी […]

अभिव्यक्ति स्वतन्त्रता प्रति सरकार प्रतिवद्ध : मन्त्री चुमान

गण्डकी प्रदेशको राजधानी पोखरामा शुक्रबार देखी युवा पत्रकार सञ्जाल, गण्डकीको आयोजनामा आधारभुत पत्रकारिता सम्बन्धि तिन दिने तालिम सुरु भएको छ । नवप्रवेशी पत्रकारहरूलाई पत्रकारिताका मान्य सिद्धान्त एवं पेसागत मानक अनुसारको समाचार संकलन तथा लेखनका आधारभूत […]