डिजिटल नेपालको ढाँचा छिट्टै सार्वजनिक हुन्छ – संचारमन्त्री बाँस्कोटा

नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले सङ्कल्प गरेको डिजिटल नेपालको ‘फ्रेमवर्क’ (ढाँचा) एक महीनाभित्र ल्मयाइने बताउनुभएको छ । कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) को २५औँ वार्षिक साधारणसभाको आज काठमाडौंमा उद्घाटन गर्दै उहाँले […]

बङ्लादेशमा आम निर्वाचन हुँदै, निष्पक्ष हुनेमा विपक्षीको आशंका

बङ्लादेशमा आइतबार हुने निर्वाचनका लागि सुरक्षा व्यवस्थामा उच्च कडाई गरिएको छ । अधिकारीहरुले सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मीहरु गरी झण्डै छ लाख परिचालन गरिएको जनाएका छन् । मतदानको दिन नजिकिदै गर्दा हिंसात्मक […]

नेपालमा अव कोही पनि गरिव हुँदैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध बनाउन सरकारले स्पष्ट नीति, योजना र कार्यक्रमका साथ काम गरिरहेको दावी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले […]

नेकपामा राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित, एकता टुंग्याउन कार्यदल गठन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राजनीतिक प्रतिवेदन पारित गरेको छ । अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले २ साताअघि स्थायी कमिटी बैठकमा पेश गर्नुभएको प्रतिवेदन शुक्रबार परिमार्जन शर्तसहित पारित भएको हो । स्थायी कमिटीका नेताहरुले […]

विभिन्न ५ देशका लागि राजदूत सिफारिस

सरकारले विभिन्न ५ देशका लागि राजदूत सिफारिस गरेको छ । गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स, सहसचिव दुर्गाप्रसाद भण्डारीलाई कुवेत, भृगु ढुंगानालाई क्यानडा, सहसचिव […]