आदित्यनाथको जनकपुर भ्रमण : ३६ व्यञ्जनको परिकार समावेश

भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको सम्मानमा प्रदेश नं २ को सरकारले बुधबार आयोजना गरेको भण्डारा (दिवाभोज) मा ३६ व्यञ्जनको परिकार समावेश गरिएको छ । राम–जानकी विवाह महोत्सवमा सहभागी हुन उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ बुधबार […]

कम्युनिस्ट नेतृत्वको सरकार एकदलीय सर्वसत्तावादतर्फ उन्मुख : नेपाली कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान जारीपछिको सहज राजनीतिक वातावरणमा पनि कम्युनिस्ट नेतृत्वको सरकार आर्थिक विकास, सुशासन, शान्ति सुरक्षासहितका सबै क्षेत्रमा असफल भएको आरोप लगाएको छ । पार्टी उपसभापति विमलेन्द्र निधि नेतृत्वमा गठन भएको राजनीतिक प्रस्ताव […]

माग सम्बोधन नभए आन्दोलन : जनमुक्ति सेना घाइते तथा अपाङ्ग संघ नेपाल

जनमुक्ति सेना घाइते तथा अपाङ्ग संघ नेपालले एक साताभित्र आफ्ना मागहरु सम्बोधन नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । मंगलबार रिपोर्टर्स क्लब नेपालमा संघ नेपालले पत्रकार सम्मेलन गरेर सरकारलाई जनयुद्धका घाइतेहरुले उठाएका मागहरु नीतिगत रुपमा […]

आदिवासी जनजाति महासंघ आन्दोलित

नेपाल आदिवासी जनजाति महासंघले आफूहरुको सांस्कृतिक चाडपर्वको विदा कटौती गर्ने निर्णय खारेज गर्न सरकारसँग माग गर्दै एक साता लामो आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । महासंघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सांस्कृतिक चाडपर्वको विदा कटौती […]

नेताहरु व्यस्त भएपछि संवैधानिक परिषद् बैठक स्थगित

नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न बोलाइएको संवैधानिक परिषदको बैठक पुस ५ गते सम्मका लागि स्थगित भएको छ । बिहानका लागि बोलाइएको बैठक नेताहरुको कार्य व्यस्तताको कारण देखाउँदै साँझका लागि सारिएको थियो । साँझको बैठकमा पनि […]