भूगोल, इतिहास र संस्कृति नै नेपालको समृद्धिको आधार : नेकपा अध्यक्ष प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको भूगोल, इतिहास र संस्कृति नै समृद्धिको आधार भएको बताउनुभएको छ । अध्यक्ष प्रचण्डले मुलुकको भौगोलिक विविधता, गौरवपूर्ण इतिहास र संस्कृतिलाई चिन्न सकेमात्रै […]

ट्रम्पसँग असहमत हुँदै अमेरिकी रक्षामन्त्री म्याटिसद्वारा राजीनामा

अमेरिकी रक्षामन्त्री जिम म्याटिसले पदबाट राजीनामा दिनुभएको छ । सिरिया लगायत मध्यपूर्वमा तैनाथ अमेरिकी सेना फिर्ता बोलाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णयप्रति असहमत बन्नुभएका रक्षामन्त्री म्याटिसले पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपति ट्रम्पले ट्वीटरमार्फत यसको पुष्टी […]

अभिव्यक्ति स्वतन्त्रता प्रति सरकार प्रतिवद्ध : मन्त्री चुमान

गण्डकी प्रदेशको राजधानी पोखरामा शुक्रबार देखी युवा पत्रकार सञ्जाल, गण्डकीको आयोजनामा आधारभुत पत्रकारिता सम्बन्धि तिन दिने तालिम सुरु भएको छ । नवप्रवेशी पत्रकारहरूलाई पत्रकारिताका मान्य सिद्धान्त एवं पेसागत मानक अनुसारको समाचार संकलन तथा लेखनका आधारभूत […]

हिन्दू राष्ट्रको पक्षमा निर्णय गर्न कांग्रेसलाई राप्रपा अध्यक्ष कमल थापाको सुझाव

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले महासमिति बैठकबाट हिन्दु राष्ट्र पक्षमा निर्णय गर्न नेपाली कांग्रेसलाई अपील गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको गण्डकी स्तरीय प्रशिक्षण तथा सम्मेलनको विहीबार पोखरामा उद्घाटन गर्दै उहाँले कांग्रेसलाई महासमिति बैठकबाट […]

कर्मचारी आन्दोलनको कुनै अर्थ छैन : संंचारमन्त्री वास्कोटा

सरकारले समायोजनमा असहमति जनाउँदै निजामती कर्मचारीले आन्दोलन गर्नुको अर्थ नभएको स्पष्ट पारेको छ । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले कर्मचारीको समायोजन संविधानबमोजिम भइरहेको भन्दै आन्दोलन […]