नेपालमा अव कोही पनि गरिव हुँदैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध बनाउन सरकारले स्पष्ट नीति, योजना र कार्यक्रमका साथ काम गरिरहेको दावी गर्नुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको तेस्रो श्रम संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले […]

नेकपामा राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित, एकता टुंग्याउन कार्यदल गठन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राजनीतिक प्रतिवेदन पारित गरेको छ । अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले २ साताअघि स्थायी कमिटी बैठकमा पेश गर्नुभएको प्रतिवेदन शुक्रबार परिमार्जन शर्तसहित पारित भएको हो । स्थायी कमिटीका नेताहरुले […]

विभिन्न ५ देशका लागि राजदूत सिफारिस

सरकारले विभिन्न ५ देशका लागि राजदूत सिफारिस गरेको छ । गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स, सहसचिव दुर्गाप्रसाद भण्डारीलाई कुवेत, भृगु ढुंगानालाई क्यानडा, सहसचिव […]

शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई नेता नमान्ने सिटौलाको घोषणा

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई आफुले नेता नमान्ने घोषणा गर्नुभएको छ । उहाले विगतमा पनि नेता नमानेको र अहिले पनि नमान्ने बताउदै पदलाई मात्र मानेको स्पष्ट पार्नुभएको छ । महासमिति […]

पार्टी एकता ऐतिहासिक गौरवको विषयः नेकपा अध्यक्ष ओली

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी अझै उन्नतस्तरको एकताका लागि बलियो आधार तयार गरेको बताउनु भएको छ । स्थायी कमिटीको जारी आजको बैठकमा राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले उठाएको प्रश्नको जवाफ […]