सुख्खा बन्दरगाह शिलान्यास, आर्थिक क्रियाकलापमा सकारात्मक योगदान पुग्ने विश्वास

काठमाण्डौको कीर्तिपुर नगरपालिका चोभारमा सुख्खा बन्दरगाहाको शिलान्यास गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सुख्खा बन्दरगाहको शिलान्यास गर्नुभएको हो । साविकको हिमाल सिमेन्ट कारखाना रहेको ११.७७ हेक्टर जग्गामामा अन्तर्राष्ट्रियस्तरको बन्दरगाह निर्माण गर्न लागिएको हो […]

प्रधानमन्त्री थेरेसा मे विरुद्धको अविश्वास प्रस्ताव बेलायती संसदबाट अस्वीकृत

बेलायती प्रधानमन्त्री थेरेसा मे विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव अस्वीकृत भएको छ । विपक्षी लेवर पार्टीले प्रधानमन्त्री मे विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको थियो । युरोपेली युनियन (इयू) बाट बेलायत बाहिरिने (ब्रेक्जिट) सम्बन्धी इयूसँग […]

वाइडबडी विमान खरिद प्रकरणमा छानबिनका लागि सर्वदलीय संसदीय समिति गठनको माग

पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईले वाइडबडी विमान खरिद प्रकरणमा छानबिन गर्न अधिकार सम्पन्न सर्वदलीय संसदीय समिति गठनको माग गर्नुभएको छ । विमान खरिदमा भ्रष्टाचार भएकोमा कुनै शंका नरहेको भट्टराईले दावी गर्नुभयो । नयाँ शक्ति पार्टीका संयोजक […]

वाइडबडी विमान खरिदमा देउवा प्रधानमन्त्री हुँदा कुनै निर्णय नभएको काँग्रेसको दावी

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले वाइडबडी विमान खरिदको छानबिन निपष्क्ष रुपमा गर्न माग गरेको छ । छानविन आग्रह, दबाव र प्रभावबाट मुक्त भएर हुनुपर्ने भन्दै काँग्रेसले विमान खरिद प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवाको नाम जोडिएको […]

भावनात्क एकता हुन नसकेको साझा विवेकशील साझाको निष्कर्ष

विवेकशील साझा पार्टीले विवेकशील र साझा पार्टीको एकता भएको डेढ वर्षसम्म पनि भावनात्मक रुपमा एकता हुन नसकेको निश्कर्ष निकालेको छ । पार्टी फुटपछि बसेको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निष्कर्ष निकालेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी […]